१ जेठ, ईमाेचुङ
जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले समय दिएको थियो । मंगलबार लिम्बुले विराटनगर स्थित प्रदेश निर्वाचन कार्यालयमा गई आफू अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहने भनी सनाखत गरेकी हुन् ।
कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट समानुपतिक सांसद निर्मला तावा लिम्बुले अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छिन ।